सोल-कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्रले विहिवार सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमित एक विरामीको मृत्यु भएको छ ।
६३ बर्षिय ती बृद्ध विगत २० दिनबाट अस्पताल भर्ना भएका थिए । चोइङदो शहरको एक अस्पतालमा विगत २० दिन देखि उपचार गराइरहेका उनी निमोनियाबाट ग्रस्त थिए ।
प्राथमिक परिक्षणमा कोरोनाको संक्रमण भेटिए तापनि उनको मृत्यु के कारणले भएको हो भन्ने चाहीँ विस्तृत अध्ययन पश्चात मात्र थाहा हुने सरकारी अधिकारीले बताएका छन् ।
हाल कोरियाको थेगु तथा ग्योङसाङ शहरमा मात्र ७४ जना कोरोना भाइरस संक्रमितहरु पत्ता लागिसकेका छन् । यसरि धेरै जना संक्रमित भेटिए संगै सरकारले ती दुई शहरका वासिन्दाहरुलाई शहर छाडेर अन्यत्र जान प्रतिवन्ध लगाएको छ । सरकारका अनुसार उक्त कदम कोरोना भाइरस फैलिएर जनाओस् भनेर गरिएको हो ।
यता हालै एक कोरोना संक्रमित व्यक्ति सहभागी भएको चर्चको कार्यक्रमका आयोजकले सम्पूर्ण सहभागीहरुलाई एक्लै बस्न अनुरोध गरेका छन् ।
चर्च व्सवस्थापकका अनुसार उक्त कार्यक्रममा सहभागी एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएकाले उक्त भाइरस अन्यमा नसरोस भनेर सो अपिल गरिएको जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस