काठमाडौं-चीनले हरेक समय कुनै न कुनै चामत्कारिक काम गरिरहेको हुन्छ । विश्वमा नै आतङ्क फैलाइरहेको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आउन समय लाग्ने भएपछि उसले १६०० शैयाको अस्पताल केवल १० दिनमा बनाएको थियो भने हाल उसले अर्को त्यस्तै महत्वकाक्षी परियोजनाको घोषणा गरेको छ । उसले अबको एक साता भित्र मास्क उत्पादन गर्ने कारखाना खोल्ने भएको छ ।
चाईना फस्ट ग्रुप कन्स्ट्रक्सनले बनाउन लागेको उक्त उध्योगले दिनमा करिव दुई लाख ५० हजार मास्क उत्पादन गर्ने छ ।
कम्पनि प्रतिनिधिले जनाए अनुसार हिजो सोमवारबाट सुरु गरिएको उक्त उद्योग निर्माणको काम आगामी शनिवारसम्ममा सम्पन्न गरिने छ ।
कन्स्ट्रक्सन प्रतिनीधिका अनुसार कामदारहरुलाई विभिन्न समुहमा विभाजन गरिएको छ र उनिहरुलाई सिफ्ट अनुसार काममा खटाईने छ ।
कामदारहरुको वासस्थान र काम गर्ने स्थान फरक फरक ठाँउमा राखिएको छ र काम गर्ने स्थानमा सुरक्षित वातावरण तथा तापक्रमको व्यवस्था गरिएको छ ता की कामदारहरुले सुरक्षिछ महसुस गरुन् ।
हाल चीनमा कोरोना भाइरस संक्रमण बढे सँगै मास्कको प्रयोग पनि ह्वात्तै बढेको छ । यता सरकारले स्वास्थ्य क्षेत्रमा गरिने लगानिमा सहुलियत प्रदान गर्ने समेत जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस