सोल-उत्तर कोरियाली राप्ट्रिय एकता तथा मेलमिलाप झल्काउन डिसेम्बर यता ५० हजार उत्तर कोरियाली जनताको जम्बो टोलीले फेक्तु हिमालमा ट्रेक गरेका छन् ।
‘गेम अफ थ्रोन’कै तरिकाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले सेतो घोडामा उक्त हिमाल चढेको तस्विर सार्वजनिक भएपछि अन्यहरुले पनि सो हिमाल आरोहण गरेको बताईएको छ ।
यता किम भने विगत ३ साताबाट आफूलाई कोरोना भाईरसको सङ्क्रमणबाट बचाउन घर बाहिर निस्केका छैनन् । तर उक्त हिमाल आरोहणमा निस्केका कसैले पनि मास्क लगाएका छैनन् । सो जानकारी कोरियाली मेलमिलाप केन्द्रका अधिकारी चो हान बमले एक पत्रकार सम्मेलनमा बताएका छन् ।
फेक्तु हिमाल किमका पुस्ताहरूको जन्मस्थल हो र यो स्थानलाई क्रान्तीको प्रतिकका रुपमा पनि लिईन्छ । तर किन यतिका धेरै मानिसलाई उक्त स्थानमा लगियो भन्ने जानकारी छैन ।
विश्व खाध्य संगठनका उत्तर कोरिया बिभाग हेर्ने वीर मण्डलका अनुसार उत्तर कोरियामा कोरोना भाईरस नभएको दावी पनि शंकास्पद रहेको भ्वाईस अफ अमेरिका टिभीसँगको अन्तरवार्तामा उनले दिएको अन्तरवार्तामा भनिएको छ ।
उत्तर कोरियाले शंकास्पद मानिसहरुलाई १५ देखि ३० दिन सम्म क्वारेन्टाईनमा राख्ने गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस