सोल-सोल महानगरपालिकाले हाना नदीको पुलहरुमा गार्डरेल निर्माण गर्ने भएको छ । पुलबाट हाम फालेर मानिसहरुले आत्महत्या गर्ने क्रममा बृद्दी भए पछि महानगरले हरेक पुलमा सो गार्डरेल निर्माण गर्न लागेको हो ।
शहरको हान नदीमाथि बनाईएका ३१ पुल मध्ये २० वटामा १.२ मिटर देखि २ मिटर अग्ला गार्डरेलहरु निर्माण गर्न लागिएको महानगरले जनाएको छ ।
गार्डरेलको निर्माण पश्चात मानिसहरु पुलमा चढ्न नसक्ने हुँदा हाम फालेर आत्महत्या गर्नेहरुको संख्या घट्ने महानगरको विश्वास छ ।
सरकारी अधिकारीका अनुसार हान र याङ्ह्वा नदिमाथिका पुलमा गार्डरेल बनाउन यस बर्ष महानगरपालिकाले १.९ विलियन वन बजेट विनियोजन गरेको छ र बाँकी पुलहरुमा आगामि बर्ष सो काम सम्पन्न गर्ने छ । यसले बढ्दो आत्महत्या दर घटाउन मद्दत गर्ने सरकारी अधिकारीको दावी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस