सोल-कोरोना भाईरस सङ्क्रमित एक व्यक्तिको भ्रमण भएको पत्ता लागेपछि कोरियाकै प्रतिष्ठित लोट्टे डिपार्टमेन्टले गत शुक्रवार साँझबाट बन्द भएको छ ।
मियोङडोङ क्षेत्रकै प्रतिष्ठीत उक्त डिपार्टमेन्ट स्टोर ब्यस्त ब्यापारिक क्षेत्रमा रहेको छ ।
चिनको हुवान प्रान्तकी ती महिला गत आईतबार स्टोरमा आएकि थिईन् । उनमा भाईरसको सङ्क्रमण थाहा पाएपछि क्वारेन्टाईन उद्देश्यका लागि उक्त होटल बन्द गरिएको स्टोर प्रतिनिधिले जानकारी दिए ।
स्टोर्सको सम्पुर्ण सरसफाई तथा एन्टी भाईरल स्प्रे छर्के पश्चात स्टोर्स पुन: सञ्चालनमा ल्याईने स्टोर्सले जनाएको छ ।
त्यसै गरि कोरियाकै अर्को प्रतिष्ठित ब्यापारीक स्टोर्स ई-मार्टले पनि सोहि महिला भ्रमण गरेको पत्ता लागे सँगै आफ्नो कारोबार बन्द गर्दै सरसफाईलाई तिब्रता दिएको छ ।
स्मरण रहोस्, आईतबार सम्मको सरकारी तथ्याङ्कका अनुसार दक्षिण कोरियामा २५ जना कोरोना भाईरसका सङ्क्रमितहरु पत्ता लागिसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस