सोल-उत्तर कोरियाली राजधानी प्योङ्गयाङमा एक महिलामा कोरोना भाईरसको सङ्क्रमण भेटिएको छ ।
एक दक्षिण कोरियाली अखबारका अनुसार फेब्रुअरी २ तारिखमा गरिएको परिक्षणमा उनमा सो भाईरसको सङ्क्रमण भेटिएको हो ।
ती महिलामा भाईरस सङ्क्रमण भेटीए लगत्तै उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेका अन्य ४ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।
ति महिला चीन भ्रमणबाट फर्के लगत्तै गरिएको उक्त परिक्षणमा उनमा सो रोगको सङ्क्रमण पाईएको हो ।
हाल उत्तर कोरियाले समुद्र पार यात्रा गरेर आउने जो कोहीलाई पनि निश्चित समय सम्म क्वारेन्टाईनमा राख्ने गरेको छ ।
यता उत्तर कोरियाले गत हप्ता नै कोरोना भाईरस विरुद्द लड्न उसको ‘नेशनल ईमरजेन्सी सिस्टम’ लाई सकृय बनाईसकेको छ र गत साता मात्रै उसले चीन स्थित ट्राभल एजेन्टहरुलाई उत्तर कोरियाको भ्रमण व्यवस्था तत्काललाई बन्द गर्न निर्देशन समेत दिएको थियो साथै उक्त भाईरसको संक्रमणबाट बच्न आफ्ना सबै नाकाबाट आवतजावत समेत बन्द गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस