टोकियो- जापानको सरकारी तथ्याङ्कका अनुसार सन् २०१९ मा बाल दुर्व्यवाहारका १ हजार ९ सय ५७ वटा घटना प्रहरी समक्ष दर्ता भएका छन् ।
बाल कल्याण केन्द्रहरुमा १८ बर्ष मुनीका बालबालिका माथि भएका दुर्व्यवाहारका करिव ९७ हजार ८ सय ४२ वटा घटना दर्ता भएता पनि प्रहरी समक्ष भने त्यसको करिव २१ प्रतिशत मात्र प्रहरीमा आएको प्रहरी श्रोतले बताएको छ ।
गत बर्ष दर्ता भएका १९५७ मध्ये शारिरिक यातनाका १६२९, यौन दुर्व्यवाहारका २४३, मनाोबैज्ञानिक यातनाका ५० तथा गाली गलौज तथा अवहेलना सम्बन्धि ३५ घटना दर्ता भएका हुन् ।
सामाजिक सञ्जालको माध्यमबाट यौन दुर्व्यवाहारको शिकार भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको प्रहरीले बताएको छ ।
ट्वीटर जस्ता सामाजिक सञ्जालको दुरुपयोगबाट १८ बर्ष मुनीका करिव २०९८ जना पिडित रहेका र ८५९ जना यौन हिंसाको शिकार बनेका तथा ४२८ जना बाल वेश्याबृत्तिको शिकार बनेको पनि तथ्याङ्कमा बताईएको छ ।
यी त प्रतिनिधि घटनाहरु मात्र भएको भन्दै प्रहरीले अन्य नबताईएका कैयौ त्यस्ता घटनाहरु समेत रहेको भन्दै समाजमा रहेका सबैलाई सचेत रहन र प्रहरीसँग सहकार्य गर्न पनि प्रहरीले अपिल गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस