एजेन्सी – चीनमा बर्ड फ्लूको संक्रमण पनि भेटिएको अधिकारीहरुले बताएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको चीनमा बर्ड फ्लूको संक्रमण पनि देखिएपछि उच्च सतर्कता अपनाईने भएको छ ।
बर्ड फ्लू (एच५एच१) का कारण हुनान प्रान्तको शायांग शहरमा ४ हजार ५ सय कुखुरा मरेको चिनिया कृषि तथा ग्रामिण मामला मन्त्रालयले जनाएको छ ।
संक्रमण ग्रस्त शहरलाई ग्रस्त निगरानीमा राखिएको चिनियाँ संचारमाध्यमले जनाएको छ ।
१७ हजार ८ सय २८ कुखुरालाई डिस्पोज गरिएको छ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेका बेला फेरि बर्ड फ्लू देखिएपछि थप त्रसित भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस