सोल-विश्वभरी आतंक मच्चाइरहेको कोरोना भाइरससँग लड्न हाल सिङ्गो विश्व एक भएर लागि परेको छ । पछिल्लो समयमा विश्वका धनाड्यहरु तथा धनि कम्पनिहरु पनि आफुले सक्दो सहयोग गर्न थालेका छन् ।
हालै दक्षिण कोरियाली मोवाइल फोन निर्माता कम्पनी सामसुङले आफ्नो सहयोग चीन तर्फ पठाएको छ ।
कम्पनिले १० हजार थान संक्रमण नहुने कपडा तथा ४.३ मिलियन अमेरिकी डलर सहयोग चीन पठाएको कम्पनीले शुक्रवार पत्रकार सम्मेलन गराइ जानकारी दिएको हो ।
कम्पनीको चीन मुख्यालयले रेडक्रस मार्फत उक्त सहयोग कोरोना भाइरस संक्रमितसम्म पुर्याउने कम्पनीले जानकारी दिएको छ ।
स्मरण रहोस्, हालै अलिवावा, हुवावे लगायतका कम्पनिहरुले पनि कोरोना भाइरस संक्रमितहरुका निम्ति सहयोग गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस