एजेन्सी-युरोपियन आयोग र युरोपियन काउन्सिलका अध्यक्षहरु अर्थात ब्रसेल्सका दुई शीर्ष अधिकारीहरुले युरोपिन युनियनबाट बेलायतको बहिर्गमन हुने सम्बन्धी ब्रेक्जिट सम्झौतामा शुक्रबार हस्ताक्षर गरेका छन।
उर्सुला भोन डर लेन र चाल्स मिचेलले हस्ताक्षर गरेको औपचारिक दस्ताबेज अनुमोदनका लागि अब जनवरी २९ मा बस्ने युरोपेली संसदमा पठाइने भएको छ।
त्यसपछि अर्को हप्ता बिहिबार इयू सदस्य राष्ट्रहरुका कूटनीतिज्ञहरूले जनवरी ३१ को मध्यरातमा बेलायतको अर्ध बिदाइ सुनिश्चित गरी लिखित रुपमा सम्झौता स्विकृत गरीनेछ।
ब्रेक्जिट सम्झौतामा हस्ताक्षर गरिएको कुरा मिचेलले आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराएका हुन। मिचेलले आफ्नो ट्वीटमा ‘परिस्थितिहरु अपरिहार्य रूपमा परिवर्तन हुनेछ तर हाम्रो मित्रता कायमै रहनेछ र हामी साझेदार र सहयोगीहरूको रूपमा नयाँ अध्याय सुरू गर्नेछौँ’ लेखेका छन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस