काठमाडौं- चीनमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोप आफ्नो देशमा समेत पर्ने सम्भावनालाई मध्यनजर गर्दै उत्तर कोरियाले आफ्ना सबै प्रवेष नाकाहरु बन्द गरेको जनाएको छ ।
उसले उत्तर कोरिया घुम्न जान चाहाने पर्यटकहरुलाई समेत अस्थायी रोक लगाएको हो ।
चीनमा हालै सोही भाइरसले तीन जनाको ज्यान लिइसके पछि आफ्नो देशमा समेत सो रोग फैलन सक्ने सम्भावनालाई मध्यनजर राख्दै उसले सो निर्णय लिएको हुनसक्ने अनुमान गरिएको छ ।
उत्तर कोरिया प्रवेश गर्ने एक मात्र नाका चीन भएकाले पनि उ सो रोगसँग बढी नै शशंकित भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
योङ्ग पायोनियर टुर्स चाइनाका अनुसार हाल उत्तर कोरियाले चीनका सम्पूर्ण ट्राभल्स कम्पनिहरुलाई एक सुचना पठाई उक्त भाइसरको उपचार पत्ता नलागेसम्म कुनै पनि पर्यटकहरुलाई आफ्नो देश भ्रमणको प्रवन्ध नमिलाउन निर्देशन दिएको जनाएका छन् ।
उत्तर कोरियाका सरकारी अधिकारीहरुका अनुसार नाका बन्द गर्नु स्थायी समाधान नभएकाले आफूहरु यसको विकल्पका लागि गम्भिर भएर लागि परेको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस