सोल-उत्तर कोरियाली पर्यटन वेवसाइट डिपिआर कोरियालाई अब दक्षिण कोरियाबाट पनि हेर्न मिल्ने भएको छ । यो उत्तर कोरियाको अनौठो ब्यवाहार हो किनभने दशकौँबाट उसले आफ्ना वेवसाइटहरु विदेशीहरुका निम्ति बन्द गर्ने गरेको छ ।
उत्तर कोरियाको यो नयाँ रणनिति बारे धेरैले धेरै प्रकारका अड्कलवाजीहरु ग्रिरहेका छन् । कतिपय ले चाहिँ यो उत्तर कोरियाको दक्षिण कोरियाली पर्यटकहरुलाई उत्तर कोरिया भित्राई ब्यक्तिगत सम्बन्धलाई मजवुत बनाउने एउटा प्रयास भएको टिप्पणी गरेका छन् ।
उत्तर कोरियाले उक्त वेवसाइट सन् २०१७ तिर सञ्चालनमा ल्याएको र उक्त वेवसाइटमा उसले आफ्ना पर्यटकीय गन्तब्यहरुका चित्र तथा सुचनाहरु राखेको पनि समाचारहरुमा बताइएको छ ।
तर उत्तर कोरियाको कठोर नितिका कारण त्यहाँको पर्यटकीय क्षेत्र धरासायी भएको बताउदै उसले नयाँ वेवसाइट फण्डा निकालेको र यसमा खासै उत्तेजित भएर भ्रमण गर्न जरुरी भने नभएको विज्ञहरुले बताएका छन् । उनीहरु अगाडी भन्छन ‘उत्तर कोरियाले कुनै पनि बेला वेवसाइट बन्द गर्न सक्छ त्यसैले यस्ता अनावश्यक विषयलाई गहिरिएर अध्ययन गर्नुको कुनै अर्थ छैन ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस