सोल-दक्षिण कोरियाको राजधानी सोलमा अपार्टमेन्टको मूल्य गत तीन वर्षमा विश्वको सबैभन्दा द्रुत गतिमा वृद्धि भएको छ |
अनलाइन डाटाबेस नुम्बेओका अनुसार सोल विश्वमा चौथो सबैभन्दा महँगो शहर हो। यहाँको हाउजिङ्गको मूल्य वृद्धि न्यूयोर्क, पेरिस, लन्डन र टोकियो भन्दा तिव्र बृद्धि हो ।
गत वर्ष सोलको एउटा अपार्टमेन्टको औसत मूल्य प्रति वर्ग मिटर १५ हजार ३ सय २१ अमेरिकी डलर रहेको थियो । जुन विश्वको ३ सय ९० शहर मध्ये चौथो महँगो शहर हो।
२०१६ सम्म सोल महँगो अपार्टमेन्टको मूल्यका लागि १४ औं स्थानमा थियो तर राष्ट्रपति मुन जाइ-इनले ३ बर्ष अघि पदभार ग्रहण गरेदेखि शीर्ष पाँच स्थानमा रहेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस