बीबीसी – इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको छ । इरानी सेनाले शनिवार विज्ञप्ति निकालेर मानवीय त्रुटिका कारण युक्रेनी विमान खसालिएको प्रष्ट पारेको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।
विमानमा दुर्घटनामा परी १७६ नागरिकको मृत्यु भएको थियो । सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिलाई कारबाही गरिने उल्लेख गरिएको छ ।
यसअघि इरानी क्षेप्यास्त्रका कारण यात्रुबाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको बताईएको थियो । इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो ।
तेहरानबाट उडेको युक्रेन इन्टरनेशनल एअरलाइन्सको विमान ७५२ मा धेरै यात्रु इरान र क्यानडाका थिए । मृतकमध्ये १५ जना बालबालिका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस