काठमाडौं-गत शनिबार प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेका १ सय २२ जना चिनियाँ नागरिक लिन आज चीनले आफ्नै चार्टर्ड विमान ल्याउने भएको छ ।
उनीहरूमाथि नेपालमा बसेर विभिन्न अपराध गरेको अभियोग थियो । पक्राउ लगत्तै प्रहरीले उनीहरूमाथि दुर्व्यवहार कसुरमा मुद्दा चलाएको थियो । तर, अभियोग पुष्टि नभएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार १ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।
रिहाइलगत्तै प्रहरीले उनीहरूलाई नेपालको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा पुनः पक्राउ गरेको थियो । उनीहरू अध्यागमनकै थुनामा रहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक एसपी अशोक सिंहले जानकारी दिए ।
अध्यागमन स्रोतका अनुसार पक्राउ परेका कतिपय चिनियाँ नगरिकसँग पासपोर्टसमेत छैन । पासपोर्ट भएकाको समेत ओभरस्टे भएका कारण उनीहरूलाई बुधबार देश निकाला गर्ने तयारी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस