सोल- दक्षिण कोरिया सन् २०२७ सम्ममा विश्वको उत्कृष्ठ १० अर्थतन्त्र भएको मुलुकमा रुपान्तरण हुने एक अध्ययनले देखाएको छ |
सेन्टर फर इकोनोमिक्स एण्ड विज्नेस रिसर्चले हालै गरेको एक अध्ययनका अनुसार सन् २०२७ सम्ममा कोरियाली अर्थतन्त्र विश्वका दश उत्कृष्ठ मध्ये पुग्ने देखिएको हो ।
विश्व आर्थिक अध्ययन प्रतिवेदन २०२० ले गत साता सार्बजनिक गरेको प्रतिवेदनमा सन् २०३० सम्ममा चिन विश्वको सबै भन्दा शक्तिशाली अर्थतन्त्र भएको मुलुकको रुपमा अगाडी आउने छ।
अध्ययनले विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीलाई उछिन्दै भारत चौथो ठूलो अर्थतन्त्र भएको मुलुकका रुपमा स्थापित हुने समेत प्रतिवेदनले देखाएको छ ।
अध्ययनका अनुसार चिनियाँ अर्थतन्त्रमा आएको ह्रासले कोरियाली अर्थतन्त्रमा असर गरेको जनाउदै यदि त्यसो नभएको भए कोरियाली अर्थतन्त्र अझै माथि पुग्ने अध्ययनले जनाएको छ ।
अध्ययनले कोरियाको कुल गर्हास्थ उत्पादन सन् २०२० बाट २०२५ सम्म २.५ प्रतिशत पुग्ने तथा सन् २०२५ बाट २०३० सम्म बढेर २.९ प्रतिशत पुग्ने पनि सर्वेक्षणले प्रक्षेपण गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस