सोल- केवि आर्थिक अध्ययन प्रतिष्ठानका अनुसार करिव ९५ प्रतिशत बच्चा भएका आमाहरुले गर्दै आएको जागिर छोड्न चाहेको देखिएको छ ।
उक्त प्रतिष्ठानले करिव २हजार जना बच्चा सहितका आमाहरुमा गरेको अध्ययनमा करिव ५ प्रतिशत महिलाहरुले मात्र कुनै पनि हालतमा जागिर छोड्न नचाहेको बताएका छन् ।
अध्ययनका अनुसार जागिर छोड्न चाहाने अधिकांश आमाहरुले आफ्ना बच्चाहरुको उज्ज्वल भविष्य तथा उनिहरुको उचित लालनपालनका निम्ति आफूहरुले जागिर छोड्न लागेको बताएका छन् ।
अध्ययनका अनुसार करिव ३९.८ प्रतिशत महिलाहरुले बच्चाहरु विद्यालय जान थालेपछि जागिर छोड्न चाहेको तथा करिव ३०.७ प्रतिशत महिलाहरुले गर्भावस्थामै जागिर छोड्न चाहेको पनि देखिएको छ ।
करिव ३४.३ प्रतिशत महिलाहरुले अभिभावकहरुलाई बच्चाको हेरचाह गर्न लगाएर काममा जाने तथा करिव २०.१ प्रतिशत महिलाहरुले आफन्तहरुलाई बच्चाको हेरचाह गर्न लगाउने गरेको पाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस