सोल-दक्षिण कोरियाली युवाहरुमा डिप्रेसन बढ्दै गएको छ | यो बर्षमात्र करिव १ लाख २० हजार युवाहरु आफ्नो डिप्रेसनको अवस्थाबारे बुझ्न स्वास्थ्य संस्था गएको समाचार बाहिर आएको छ ।
आफ्नो क्षमता अनुसारको रोजगार नपाउनु, बेरोजगार हुनु तथा विवाहका निम्ति भनेजस्तो साथि नपाउनु डिप्रेसनका प्रमुख कारण रहेका छन् ।
स्वास्थ्य वीमा पुनरावलोकन तथा सहयोग समितिको सर्वेक्षण अनुसार सन् २०१४ मा डिप्रेसनको सिकार भएका कोरियालीहरुको संख्या करिव ५ लाख ८८ हजार १ सय ५५ जना रहेको थियो भने उक्त संख्या बढेर सन् २०१९ सम्ममा ७ लाख ५१ हजार ९ सय ३० जना पुगेको छ ।
सामसुङ मेडिकल सेन्टरका सञ्चालक जियोन होङ जिनका अनुसार डिप्रेसनको सिकार हुनेहरुमा प्राय २० देखि ३० वर्ष सम्मका युवाहरु रहेका छन् |
यसको प्रमुख कारण पारिवारिक खटपट रहेको उनले बताएका छन् । उनका अनुसार यो रोगका कारण युवाहरुमा आत्महत्या गर्ने क्रम पनि बढ्दै गएको छ ।
विद्यालय स्तरबाटै सचेतना, जानकारी लगायतका कार्यक्रमहरु सञ्चालन नगरिए यो समस्या अझ भयावह हुने समेत उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस