सोल-पछिल्लो समय उत्तर कोरियाको भ्रमण गर्ने बिदेशी पर्यटक बढेका छन् |
प्योङ्गयाङ्ग सरकारी सञ्चार माध्यमका अनुसार यो वर्ष लाखौँ विदेशि पर्यटकहरुले उत्तर कोरियाको भ्रमण गरेका छन् ।
उत्तर कोरियाली पर्यटन विभागका सरकारीअधिकारी किम चुन हुईले सरकारी सञ्चार माध्यम मिन्जु छोसोनलाई दिएको अन्तरवार्ता अनुसार यो वर्षको मार्च महिना अन्त्य सम्ममा लाखौँ बिदेशी पर्यटकहरुले उत्तर कोरियाको भ्रमण गरेका छन् |
अन्तर्वार्तालाई आधार मान्ने हो भने विगतका वर्षहरु भन्दा निकै नै धेरै हो ।
अधिकारीका अनुसार अघिल्ला वर्षहरुमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकोअमेरिकी, चिनियाँ तथा रुसी उच्च नेताहरुसँग भएको भेटवार्ता तथा भ्रमणहरुले बिदेशी पर्यटकहरुलाई उत्तर कोरियाको भ्रमण गर्ने वातावरण थप सहज बनाएको हो र उत्तर कोरियाको चर्चा बढेर गएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस