सोल-दक्षिण कोरियाको श्रम शक्ति सन् २०४० सम्ममा १७ प्रतिशतले घट्ने जनाइएको छ |
विश्व व्यापार संगठनले हालै जारी गरेको प्रतिवेदनका अनुसार सन् २०१८ बाट २०४० सम्ममा दक्षिण कोरियाको श्रमिक जनशक्ति १७ प्रतिशतले घट्ने जनाइएको हो |
विश्व व्यापार संगठनको तथ्यांक अनुसार यो विश्वकै सबै भन्दा धेरै श्रम शक्ति ह्रास हो । प्रतिवेदनका अनुसार यो दर जापान र चीनको भन्दा पनि बढी हो ।
हाल सम्मको सर्वाधिक श्रम शक्ति ह्रास दर १४ प्रतिशत रहेको छ । प्रतिवेदनका अनुसार सोहि अवधिमा अमेरिकाको श्रम शक्ति भने करिव १० प्रतिशतले बृद्धि हुने देखिएको छ ।
प्रतिवेदनमा युरोप तथा एसियामा श्रम शक्ति ह्रासको दर बढ्दै गएको पनि जनाइएको छ ।
दक्षिण कोरियाली जनसंख्या विभागको तथ्याङ्क अनुसार हाल श्रम शक्ति उमेर समुहको जनसंख्या करिव ५२.४ प्रतिशत रहेको छ र यो घट्दो क्रममा रहेको छ ।
यदि श्रम शक्ति दर घट्ने क्रम जारी रहेमा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने कोरियाली अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस