सोल- दक्षिण कोरियाली अर्थतन्त्र पछिल्लो ४ महिनाको तुलनामा ०.४ प्रतिशतले विस्तार भएको अनुमान बैंक अफ कोरियाले जारी गरेको पछिल्लो संशोधनमा उल्लेख छ |
उपभोक्ता खर्च र समग्र निर्यातमा सुधार भएता पनि निर्माण लगानीमा ठूलो गिरावट भएका कारण तेस्रो त्रैमासिक वृद्धि अनुमान अक्टोबरको अन्त्यमा जारी गरिएको अनुमानित तथ्यान्कबाट अपरिवर्तित देखिएको हो ।
आन्तरिक खर्च जुलाई -सेप्टेम्बर महिनाको तुलनामा ०.२ प्रतिशतले वृद्धि भएको छ। आयतमा ०.१ प्रतिशतले वृद्धि भएको छ भने निर्यात ४.६ प्रतिशतले वृद्धि भएको छ जुन अघिल्लो प्रक्षेपणभन्दा ०.5 प्रतिशत बिन्दुले बढेको हो ।
अर्कोतर्फ, संकलित अवधिमा निर्माण लगानी ०.८ प्रतिशतले संकुचित भयो जुन अघिल्लो अनुमान गरिएको ५ .२ प्रतिशतभन्दा कम हो।
पछिल्लो संशोधनका अनुसार बीओकेले एशियाको चौथो ठूलो अर्थतन्त्रको लागि यस वर्षको वृद्धि लक्ष्य २ प्रतिशतमा कटौती गरेपछि यसो भएको हो ।
पछिल्लो बृद्धि लक्ष्यले केन्द्रीय बैंकले गिरावटलाई जनवरीमा २.६ प्रतिशतबाट अप्रिलमा २ .५ प्रतिशत र जुलाईमा २.२ प्रतिशत बनाएको छ।
बीओके अधिकारीहरूले अघिल्लो अक्टोबर-डिसेम्बर अवधिमा स्थानीय अर्थतन्त्र कम्तिमा ०.९ प्रतिशतले विस्तार गर्नु आवश्यक छ भने वार्षिक २ प्रतिशतको बृद्धि हुन पर्ने बताएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस