सोल-विभिन्न देशमा सन् २०१४ देखि २०१८ सम्ममा ९८ जना दक्षिण कोरियाली नागरिकको हत्या भएको यहांको बिदेश मन्त्रालयले जनाएको छ ।
विदेश मामिला र एकीकरण समिति सदस्य पार्क ब्यङ्ग सकका अनुसार हत्या गरिएका मध्ये सबैधन्दा धेरै फिलिपिन्समा ३४ जना कोरियनको हत्या गरिएको थियो ।
कोरिया हेराल्डका अनुसार सन् २०१६ जी नामक ब्यापारीको ५ जनाको समूहले निर्मम हत्या गर्यो । तर फिलिपिन्स प्रहरीले त्यसको निस्पक्ष छानबिन गर्नुको सत्ता लागु औषध करोबरिको झूटो आरोप लगाएको थियो |
जीको दाहसंस्कार गरेर शबको खरानी शौचालयमा फालिएको थियो । उल्टै उनको परिवारलाई १ लाख अमेरिकी डलर जरिवाना गरिएको थियो |
यस घटनाले दुई देश क्रोध र आघात जगायो र फिलिपिन्सका राष्ट्रपति रोड्रिगोले पीडितको परिवारसँग सार्वजनिक रुपमा माफी माग्दै दोषीलाई पूर्ण छानबिन गर्ने र कडा सजाय दिने वाचा गरे तर अझै दोषीलाई कारबाही गरिएको छैन |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस