सोल- दक्षिण कोरियामा पन्ध्र दिनमा एक लाख भन्दा बढी बंगुर जिउदै पुरिएका छन् |
गत सेप्टेम्बर १७ मा यहाँको ख्यङ्गी प्रान्त फाजुबाट पहिलो पटक फैलिएको अफ्रिकन स्वाईन फ्लू संक्रमण विभिन्न क्षेत्रको बंगुर फर्ममा देखिए पछि त्यहाँ रहेका जिउदो बंगुर पुरिएका हुन् |
कृषी,खाध्य तथा ग्रामिण मामिला मन्त्रालयले जनाए अनुसार बुधवार एघार ठाउँमा स्वाईन फ्लूको संक्रमण देखिएको छ |
स्वाईन फ्लूको संक्रमण देखिएका सबै फार्मका बंगुरहरुलाई मारिएको छ।अहिलेसम्म करिब १ लाख भन्दा बढी बुङ्गुरहरु मारिएको र जुन कोरियामा रहेको बुङ्गुर संङ्ख्याको १ प्रतिशत हो।
अफ्रिकन स्वाईन फ्लूको सङक्रमण हुने खतरा भएको कारण फाजु क्षेत्रमा भएका अधिकाँश पर्यटकिय स्थलहरु केही समयका लागी बन्द गर्ने स्थानीय सरकारले घोषणा गरेको छ।
फ्लू जिवाणु नियन्त्रणमा नआउन्जेल सम्म फाजुमा भएका पर्यटकिय आकर्षण जस्तै डोरा अब्जरभेटोरी, तेस्रो उत्तर कोरिया ईनफिल्ट्रेशन सुरुङ र डोरासान पहाड आवागमनमा रोक लागेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस