सोल-दक्षिण कोरियामा कार्गो पानी जहाजमा आगोलाग्दा ९ जना नाविकहरु घाइते भएका छन् | घाइते मध्ये एक जनालाई गम्भीर चोट लागेको यान्हाप समाचार समितिले जनाएको छ |
राजधानी सोलदेखि ४ सय किलोमिटर दक्षिण पूर्वी शहर उल्सान नजिकै रहेको बन्दरगाहमा कार्गो जहाजमा भएको आगलागीमा परि त्यहाँ रहेका नाबिकहरु घाइते भएका हुन् |
कार्गो जहाजमा आगो लागेर नौ जना नाविकहरू घाइते भए र उलसनको दक्षिणी पूर्वी बन्दरगाह शहरमा विस्फोट भएपछि अर्को जहाजमा फैलिए पनि अधिकारीहरूले शनिबार भने।
कायमन टापुबाट २५ हजार ८ सय ८१ टन पेट्रोलियम पदार्थ लिएर उल्सान बन्दरगाहमा आएको सो कार्गो आज बिहान १० बजेर ५१ मिनेटमा एक्कासी बिस्फोट भै आगलागी भएको थियो |
सो कार्गो जहाजमा २५ जना बिदेशी चालक रहेका थिए | घाइते बाहेक अरु सबैको तत्काल उद्धार गरिएको थियो |
आगलागीका कारण नजिक रहेको २१ जना यात्रु रहेको कार्गो जहाजमा समेत क्षति पुगेको कोरियाली संचार माध्यमले जनाएका छन् |
समाचार अनुसार आगलागी हुनको कारण बारेमा अनुसन्धान भैरहेको जनाइएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस