सोल-दक्षिण कोरियामा आत्महत्या दर बर्षेनी बढिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरियामा आत्महत्या दर विश्वको १० औं उच्च स्थानमा रहेको छ।
विश्व स्वास्थ्य संगठनको ओईसीडीका अनुसार लिथुआनियापछि कोरियामा दोस्रो उच्च आत्महत्या दर रहेको हो। सामान्य तबरले मृत्यु हुनुपछि दक्षिण कोरियामा मृत्युको चौथो उच्च कारण आत्महत्या रहेको छ।
एक अध्ययन अनुसार पछिल्लो १० बर्ष मध्ये कोरियामा २०११ मा १५ हजार ९ सय ६ जनाले सबैभन्दा बढी आत्महत्या गरेका थिए। २०१७ को बर्ष आत्महत्याको दर सबैभन्दा कम देखाएको छ। गतबर्ष भने १३ हजार ६ सय ७० ले आत्महत्या गरेका थिए।
दक्षिण कोरियामा सबैभन्दा बढी १० देखि ३९ वर्ष उमेरका मानिसहरुको मृत्युको पहिलो कारण आत्महत्या छ।
एक सरकारी प्रतिवेदन अनुसार दक्षिण कोरियालीहरु बीच आत्महत्याको पहिलो कारण बुढेसकाल देखाएको छ। दोस्रोमा काम र तनाब, तेस्रोमा शैक्षिक प्रदर्शन र भाबी भबिष्य र चौथो मा शारीरिक जटिल रोगका कारण आत्महत्याको एक कारण भएको जनाइएको छ।
यद्यपि, कोरियाली सरकारको आत्महत्या कम गर्न गरेको प्रयासले २०१४ मा प्रभावकारिता देखाएको छ, जब त्यहाँ प्रति १० लाख व्यक्तिहरुमा २७.३ प्रतिशतले आत्महत्या गरेका थिए, जुन अघिल्लो वर्ष २०१३ मा २८.५ प्रतिव्यक्ति बाट ४.१ प्रतिशत कम भएको थियो।
कोरियाली सरकारले आत्महत्या दर कम गर्न सरकारी तबरबाट अनुगमन गरि रोकथामका विभिन्न उपायहरू अबिलम्व गरेपनि आत्महत्या दर कम गर्न सफल भएको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस