एजेन्सी– स्वाइन फ्लुको संक्रमण पत्ता लागेपछि दक्षिण कोरियाली सरकारले उच्च सतर्कता अपनाएको छ।
उत्तर कोरियाली सीमा क्षेत्रमा विभिन्न जनावरमा अफ्रिक स्वाइन फ्लु संक्रमण देखिएसँगै दक्षिण कोरियाली सरकार मंगबबारदेखि हाइ अलर्ट भएको प्राप्त समाचारमा बताइएको छ।
संक्रमण थप फैलन नदिन दक्षिण कोरियाली सरकारको कृषि मन्त्रालयले करिब ४ हजार सँगुर समेत मारेको छ। पूर्व सचेतनाका लागि ती सुँगुर मारिएको अधिकारीहरूको भनाइ छ।
राष्ट्रपति मुन जेइ इनले रोगको संक्रमण फैलन नदिन सम्बन्धित अधिकारीलाई निर्देशन दिइसकेका छन्। सम्बन्धि सबै निकायलाई तदारुकताका साथ रोग नियन्त्रण गर्न उनको निर्देशन छ।
उत्तर कोरियाले पनि रोग संक्रमण थप फैलन नदिन पूर्वसचेतनाका काम व्यापाक पारिएको बताएको त्यहाँका संचार माध्यमले उल्लेख गरेका छन्। गत वर्ष चीनमा देखिएको अफ्रिकन स्वाइन फ्लु मंगोलिया र भियतनामलगायत छिमेकी देशसम्म पुगको छ।
दक्षिण कोरियाका जनावरमा यो रोग देखिए पनि मानिसमा भने हालसम्म फेला परेको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस