काठमाडाैं-नेपाल सरकारले उत्तर कोरियाली लगानीमा स्थापना गरिएका सबै कम्पनि बन्द गर्ने निर्णय गरेको खुलासा भएको छ |
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दी कार्यान्वयन गर्न नेपाललाई गत असारमा आग्रह गरेपछि सरकारले कोरियाली लगानीमा स्थापना गरिएका सात कम्पनीहरु बन्द गर्ने निर्णय गरेको थियो |
बन्द गर्न गरिएका कम्पनिहरु मध्ये सबै भन्दा धेरै रेस्टुरेन्ट र बार रहेका छन् | उद्योग मन्त्रालयका अनुसार हिमाल चिल्बो टेक्निकल सोलुसन,मिनास रेस्टुरेन्ट एण्ड बार,हिमालयन सोजे रेस्टुरेन्ट , बोटोङ्गगाङ्ग रेस्टुरेन्ट,योङ्ग बोंग चांग आइटी कम्पनि,प्योङ्गयाङ्ग आरिराङ्ग रेस्टुरेन्ट र प्योङ्गयाङ्ग अकवा नेपाल रहेका छन् |
नेपाल सरकारको यो निर्णय संगै उत्तर कोरियाली नागरिक प्योङयाङ फर्किन थालेका छन्।
राष्ट्रसंघ मुख्यालयले डेढ महिनाअघि नाकाबन्दी पूर्णरूपले कार्यान्वयन गर्न सदस्यराष्ट्रलाई पत्राचार गरेको थियो। त्यसपछि नेपाल उत्तर कोरियाली लगानी बन्द गर्न र उनीहरूलाई फर्काउन दबाबमा परेको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस