टोकियो-जापानी प्रधानमन्त्री सिन्जो आवेले दक्षिण कोरियालाई आफ्नो बाचा पुरा गर्न आग्रह गरेका छन् |
प्रधानमन्त्री आवेले दोश्रो विश्व युद्धपछि दुई देश बीच भएको सम्झौता अनुसार कोरियाले आफ्नो बाचा पुरा गर्नु पर्ने बताएका हुन् |
उत्तर कोरियाको सैन्य सम्बन्धी गोप्य सुचनाहरु जापानलाई नदिने दक्षिण कोरियाको एक तर्फी निर्णयप्रति प्रतिक्रिया दिंदै प्रधानमन्त्री आवेले सो कुरा बताएका हुन् |
दोश्रो बिश्वयुद्दामा जापानले बन्दी बनाएका दक्षिण कोरियाली कामदारहरुलाई क्षतिपूर्ती दिन सोलको अदालतले आदेश दिए पछि दुई देश बिचको बिबाद बढेको हो |
जापानले ती मुद्धाहरु सन् १९६५ को दशकमा दुई देशबीच भएको सम्झौता संगै टुंगिएको बताउदै आएको छ |
कोरिया र जापानको आपसी सम्बन्ध र विश्वास पुस्थापना गर्न आफु लागि पर्ने पनि प्रधानमन्त्री आवेको भनाइ छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस