टोकियो-जापानमा नक्कली विवाह गराउने दुई नेपाली सहित एक जापानी नागरिक पक्राउ परेका छन् ।
जापानका समचार संस्थाहरुले जनाए अनुसार जापानी नागरिकसंग नक्कली विवाहका लागि आवश्यक कागज पत्र मिलाउने लील गुरुङ्ग र नक्कली विवाह गरेकी नैन कुमारी गुरुङ्गलाई टोकियो महानगरीय प्रहरीले पक्राउ गरेको हो ।
सो घटनामा संलग्न भएको आरोपमा ६१ वर्षिय जापानी नागरिक केन्जी कोदालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
जापानी प्रहरीले जनाए अनुसार लील गुरुङ्गले नक्कली डकुमेन्ट बनाएर जापानी नागरिकसंग नेपालीहरुको विवाह गराएको स्वीकार गरेका छन् ।
समचार अनुसार २०१७ को जुलाई महिनामा टोकियो नेरीमा सीटीमा लीलले जापानी नागरिक केन्जी र नैन कुमारीको नक्कली विवाहको कागज पेस गरेका थिए ।
यस वापत लीलले केन्जीबाट मासिक २० हजार येनका दरले ४ लाख येन तिर्नुपर्ने शर्त राखेका थिए ।
लीलको यस्तो कारोबार थाहा पाएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस