टोकियो- जापानको तोचीगी प्रान्तको कनुमा राजमार्गमा शुक्रबार स्पोर्ट्स कार अर्को गाडीसंग ठोकिएर आगलागी भई दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटना राति ११:30० बजे भएको थियो। घटनास्थलमा रहेका आरु चालकका अनुसार स्पोर्ट्स कारलाई विपरीत लेनबाट दायाँ मोडिरहेको खैरो कारले ठक्कर दिएको थियो।
त्यसपछि कार रुखमा गएर ठोकिएको थियो र आगो लागेको थियो। खैरो गाडी भने चुपचाप आफ्नो बाटो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
कारमा लागेको आगो निभाउन ४० मिनेट लागेको थियो। चालक र यात्री दुवैजना कारभित्रै थिए। उनीहरुको शब् र लिङ्ग समेत छुट्याउन नसकिने गरि जलेका थियो ।
सर्भेलेन्स क्यामेरा फुटेजको सहायताले खैरो गाडी पहिचान गर्न दिनरात खटिरहेको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस