एजेन्सी- उत्तर कोरियाका विदेशमन्त्री किम योङ जेइले आफ्नो देशमा व्यवसायमैत्री वातावरण सिर्जना गर्न प्रयास भइरहेको बताएका छन्।
चीनको जिलिन प्रान्तमा आयोजित एक फोरममा सहभागी भएका विदेशमन्त्री जेइले विदेशी लगानी आकर्षित गर्न र आर्थिक साझेदारी थप मजुबत बनाउन विदेशी सरकारसँग छलफल भइरेहेको बताएका हुन्।
‘थुप्रै देशसँग व्यापक रुपमा आर्थिक साझेदारी विस्तार गर्न हामी सक्रिय भएर लागेका छौं। आर्थिक सहायता आदानप्रदान गर्न र लगानी बढाउन हाम्रो प्रयास छ,’ उनले भनेका थिए।
उनले धेरै लगानीकर्ताले उत्तर कोरियामा लगानी गर्न निकै चासो देखाएको समेत उनले बताए। आफ्नो देशको लोकेसनले विश्वव्यापी व्यापारमा धेरै फाइदा पुर्यानउन सक्ने भएकाले पनि विदेशी लगानीकर्ताले चासो देखाएको उनको दाबी थियो।
प्योङयाङ र बेइजिङबीच निकट सम्बन्ध रहेको उल्लेख गर्दै उनले धेरै मुद्दा समान फाइदा रहेको बताएका थिए।
उत्तर कोरियाले विदेशी लगानी भित्र्याएर आर्थिक विकास गर्ने चाहेको देखिन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस