सोल-दक्षिण कोरियाले जापानसंग सैन्य गोप्य जानकारीहरु आदान प्रदान गर्ने सम्झौता रद्ध गर्ने घोषणा गरेको योन्हप समाचारले जनाएको छ |
बिहिबार दक्षिण कोरियाले जापानलाई दिदै आएको सैन्य सूचनाहरु अब नदिने भन्दै सम्झौता रद्द गर्ने घोषणा गरेको हो |
समाचार अनुसार दुई देश बिच सन्बि १९१६ मा भएको सम्झौता अनुसार उत्तर कोरियाले क्षेप्यास्त्र प्रहर तथा परीक्षण अन्य सैन्य गतिबिधि लगायतका सूचना दक्षिण कोरियाबाट जापानले पाउदै आएको थियो |
जापानले उत्तर कोरिया बारेको महत्वपूर्ण सैन्य सूचनाहरु दक्षिण कोरियाबाट पाउदा सुरक्षा सहित सबै बिषयमा जापानलाई धेरै सहज हुदै आएको ठानिएको थियो |
तर पछिल्लो समय दोश्रो बिश्वयुद्दामा जापानले बन्दी बनाएका दक्षिण कोरियाली कामदारहरुलाई क्षतिपूर्ती दिन सोलको अदालतले आदेश दिए पछि दुई देश बिचको बिबाद बढेको हो |
जापानले ती मुद्धाहरु सन् १९६० को दशकमा दुई देशबीच भएको सम्झौता संगै टुंगिएको बताउदै आएको छ |
बिबाद्कै क्रममा जापानले दक्षिण कोरिया निर्यात हुने धातुका उच्च प्रविधिमा प्रयोग हुने सामग्री निर्यातमा रोक लगाएका कारण कोरियाली कम्पनीहरुले अरबौ घाटा व्यहोर्नु परेको समाचारमा जनाइएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस