एएफपी- करिब ११ साताअघि सुरु भएको हङकङको विरोध भड्काउन ट्विटर र फेसबुक प्रयोग भएको चीनले आरोप लगाएको छ। सोमवार यी दुई सामाजिक सञ्जालले चीनले यस्तो आरोप लगाएको खुलासा गरेका हुन्। लोकतन्त्रको समर्थनमा भइरहेको विरोध प्रदर्शनमा सोसल मिडिया प्लेटफर्मको प्रयोग भएको दाबी चीनको थियो।
‘हामी एक महत्वपूर्ण राज्य आरोप खुलासा गर्न गइरहेका छौं। हङकङको विरोध उक्साउन राजनीतिक रुपमा हामी प्रयोग भएको आरोप चीनले लगाएको छ,’ ट्विटरले एक अनलाइन पोस्ट गर्दै भनेको छ।
ट्विटरको सो विषयले चीनमा उत्पन्न भएका फेसबुकका पेज, ग्रुप र अकाउन्ट हङकङमा भएको विरोध प्रदर्शन ध्यान केंद्रित गर्दै “समन्वित अमानवीय व्यवहार” मा सामेल आरोप आएकाले यस्ता पेज ग्रुप र अकाउन्ट बन्द गर्ने अवस्थामा पुर्या एको फेसबुकले भनेको छ।
चीनमा उत्पन्न भएका ९ सय ३६ अकाउन्ट बन्द गरिएको ट्विटरले बताएको छ।
यसैगरी चीनमा उत्पन्न भएका ७ पेज ३ ग्रप र ५ अकाउन्ट फेसबुकले बन्द गरिदिएको छ। हङकङको प्रदर्शन उक्साउन प्रयोग भएका ती पेज र अकाउन्ट बन्द गरिएको फेसबुकका साइबर सेक्युरिटी प्रमुख नाथानियल ग्लेसियरले बताएका छन्।
मानिसहरूले फेक अकाउन्ट बनाएर उत्तेजक समाचार सेयर गर्ने गरेको पाइएको फेसबुकले बताएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस