सोल- दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दल लिबर्टी कोरिया पार्टीले सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ। राजधानी सोलमा यो साताभर उसले प्रदर्शन गर्ने तयारी गरेको हो। विगत तीन महिनायता पार्टीले ठुला प्रदर्शन नगरेको र अबका प्रदर्शन यस अवधिकै ठुलो भएको पार्टीका नेताले बताएका छन्।
राष्ट्रपति मुन जे इनका विषयमा पार्टीले विरोध जनाउँदै आएको छ। उनले लिएका उदार अर्थनीति र व्यक्तिगत व्यवस्थापनका विषयमा पनि आलोचना हुँदै आएको छ।
राष्ट्रपति मुन जे इनले विगतमा एक उच्च सरकारी अधिकारी समेत रहेका चो कुकलाई न्यायमन्त्री बनाएपछि पार्टीले विरोध चर्काएको हो। यसका साथै उत्तर कोरियाका सम्बन्धमा दिइएका अभिव्यक्ति र आर्थिक नीतिका विषयमा पनि पार्टीले विरोध जनाएको छ।
‘र्याली निकै ठुलो हुनेछ। यसले सरकारविरोधी चर्का नारा घन्काउनेछ,’ लिबर्टी पार्टीका नेता ह्वाङ क्यो आनद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ सरकारले पश्चगमनका गतिविधि नरोकेसम्म विरोध जारी रहन्छ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस