सोल- दक्षिण कोरियाली सरकारले जापानबाट हुने आयातमा कडाइ गर्ने भएको छ। जापानबाट हुने कतिपय वस्तुलाई ‘फोहोर’को संज्ञा दिँदै दक्षिण कोरियाले ती वस्तु आयातमा कडाइ गर्न भएको हो।
जापानबाट आयात हुँदै आएका ब्याट्री, विद्युतीय उपकरण, टायर र प्लास्टिकका वस्तुले वातावरण तथा मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उसले आयातमा कडाइ गर्नुपरेको बताएको छ।
दक्षिण कोरियाको वातावरण मन्त्रालयले यस्ता उपकरण दक्षिण कोरियामा रिसाइकल गर्ने गरी आयात भइरहेकोले अब त्यस्ता उपकरण भित्र्याउन कडाइ गरिने बताएको छ।
‘ठुलो परिणाममा फोहोरमैला आयात गर्ने सन्दर्भमा सरकारले वातावरणीय र मानव स्वास्थ्यका विषयमा गम्भीर हुँदै नयाँ प्रावधान कार्यान्वयनमा ल्यासउन लागेको छ,’ मन्त्रालयले भनेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस