सोल-दक्षिण कोरियामा एक रूसी कूटनीतिज्ञ लाई मादक पदार्थ सेवन गरि सवारी चलाएको आरोपमा पक्राउ गरी मुद्दा दर्ता गरिएको छ।
नाम्देमुन पुलिस स्टेशनले जनाए अनुसार रूसी कूटनीतिज्ञले चलाएको गाडी सोलको जङ गुमा रहेको प्राचीन जोसेन शाही दरबार करिब ९:४० बजेतिर देवकु सुङगुङको अगाडि सडकको छेउमा रहेको रूखमा ठोक्किन गई दुर्घटनाग्रस्त भएको थियो।
एक स्वास्थ साइट परीक्षणले रुसी कूटनीतिज्ञको रगतमा मदिराको मात्रा ०.२८९ प्रतिशत देखाएको थियो। सामान्यतया कानुनी सीमा ०.०८ प्रतिशत वा सो भन्दा बढी मदिराको सेवन गर्ने सवारीचालकहरूको सवारी लाइसेन्स खारेज गर्ने गरेको छ।
कोरियन पुलिसले रुसी कूटनीतिज्ञलाई घर फर्कन अनुमति दिएको छ र कोरियामा रहेको रूसी दूतावासबाट परराष्ट्र मामिला मन्त्रालयमार्फत अनुसन्धानमा सहयोगको अनुरोध गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस