सोल- दक्षिण कोरियामा हाइ स्कूल पढ्ने अधिकांश बिद्यार्थीले जापानी समान बहिस्कार गर्ने पक्षमा मत दिएका गरेका छन् |
स्थानीय शैक्षिक संस्था ‘जिन्हाक्सा’ ले गरेको सर्भेमा ८० प्रतिशत हाइ स्कूल बिद्यार्थी समाबेस भएर जापानी समान बहिस्कार गर्ने पक्षमा आ-आफ्ना मत जाहेर गरेका हुन् |
३७२ वटा हाइस्कूलमा अध्ययन गरिरहेका बिद्यार्थीहरुमा गरिएको सर्भेक्षण अनुसार ७८। २ प्रतिशतले जापानी सामान बहिस्कार गर्ने अभियानमा लागेको जनाएका छन् |
आगस्त २ देखि ५ दिन सम्म गरिएको सर्भेक्षणमा ५०।२ प्रतिशतले जापानले गत बर्ष हाइटेक समान कोरिया निर्यात गर्न लगाएको प्रतिबन्धका कारण जापानी सामान प्रयोग गर्न नहुने अभियानमा लागेको बताएका छन |
सर्भेक्षणमा ३९,५ प्ररिशातले जापान सरकारले गरेको निर्णय प्रति माफी नमाग्ने भएकाले जापानी समान बहिस्कार गरेको बताए | त्यस्तै ४६ प्रतिसत विद्यार्थीले शतप्रतिशत जापानी सामान नकिन्ने बताएका थिए |
सोमबार सार्बजनिक गरिएको सर्भेक्षन्म ३२।२ प्रतिशतले जापानी सामानको बिकल्पमा अन्य समान नभेटिएकाले लिकिछिपी जापानी सामान किन्नुपरेको बताएका छन् |
दक्षिण कोरियाली संचार माध्यमले जनाए अनुसार बुसान शहरमा जापानी समान बहिस्कार गरौँ भन्ने ब्यानर प्रहरीले जफत गरेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस