काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार राति राष्ट्रको नाममा सम्बोधन गर्दै जम्मु–कश्मीर र लद्दाखमा नयाँ युग सुरु भएको बताएका छन् ।
सम्बोधनका क्रममा मोदीले भने-‘जम्मु–कश्मीर र लद्दाखको विकास त्यस्तो गतिबाट हुन सकेको थिएन, जसरी हुनुपर्ने थियो, व्यवस्थाको यो कमी हट्नुका साथै जम्मु–कश्मीर र लद्दाखका जनताको वर्तमान वर्तमान र भविष्य पनि सुध्रिने छ ।’
संविधानको धारा ३७० र ३५ ए ले जम्मु–कश्मीरलाई आतंकवाद, अलगाववाद, भ्रष्टाचारभन्दा अरु केही नदिएकोले खारेज गरिएको पनि बताएका थिए । उनले पटेल, अम्बेडकर, श्यामप्रसाद मुखर्जी, अटलजी र करोडौं जनताको सपना अब पूरा भएको पनि भाषणको क्रममा बताए ।
जम्मु–कश्मीर र लद्दाखका जनता यसअघि विकास र अधिकारबाट टाढा भए पनि अब त्यस्ता सबै समस्या हटेको मोदीको दावी थियो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस