नयाँ दिल्ली : जम्मु कश्मिरको विषयमा भारतीय सरकारले चालेको कदमको ठाडो विरोध गरिरहेको पाकिस्तानले दुई देशबीचको कुटनीतिक सम्बन्ध झन् कमजोर बनेको संकेत दिएको छ।
पाकिस्तानस्थित भारतीय उच्च आयुक्त अजय बासरियालाई निकाला गर्दै त्यहाँको सरकार खह्रो उत्रिएको हो। यो विवादपछि भारतका लागी नवनियुक्त पाकिस्तानी उच्च आयुक्तले पनि जिम्मेवारी सम्हाल्ने छैनन्।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको व्यापारिक सम्बन्ध पनि तोडेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्।
पाकिस्तान र भारतबीचको कुटनीतिक सम्बन्ध यसअघि सन् १९६५ र १९७१ मा पनि तोडिएको थियो। यसको मतलब दुवै देशले एकअर्का देशमा रहेका आफ्ना कुटनीतिक अधिकारीहरुलाई फिर्ता बोलाउने छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस