सोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले हालै लगातार प्रहार गरेका क्षेप्यास्त्रहरु कच्चा खालको भएको बताएका छन् |
उत्तर कोरियाले छोटा दूरीका क्षेप्यास्त्रहरु विभिन्न समुन्द्रमा प्रहार गरिरहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पले ती क्षेप्यास्त्रहरु कच्चा र निम्न स्तरका रहेको प्रतिक्रिया दिएका हुन् |
पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको मिसाईल छोटो दुरी मात्रै कायम गर्न सक्ने र निम्न स्तरको भएकाले आफुलाई कुनै चिन्ता नभएको बताए |
ट्रम्पले पत्रकारको जवाफ दिदै भने ‘म चिन्तित छैन, कदापि छैन ।’
उत्तर कोरियाले दक्षिण कोरिया र र संयुक्त राज्य अमेरिका बीचको योजनाबद्ध सैन्य अभ्यास गरेको भन्दै चेतावनी स्वरूप जापानी समुन्द्रमा छोटो दूरीका मिसाइलहरू प्रहार गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस