साउदी राजकुमार सलमान र ट्रम्प तस्बिरमा।
वासिङ्टन- साउदी अरेबियालाई हतियार बेच्नकै लागि ट्रम्पले अमेरिकी कँग्रेसमा भिटो प्रयोग गरेका छन्।
८.१ अर्ब अमेरिकी डलर बराबरका हतियार बेच्नका लागि ट्रम्पले आफ्नो संवैधानिक शक्ति प्रयोग गरेका हुन्।
कँग्रेसले अमेरिकी सरकारको निर्णयलाई अस्वीकार गरेको थियो।
तर कँग्रेसको निर्णयभन्दा शक्तिशाली संवैधानिक अधिकार भिटो प्रयोग गर्दै ट्रम्पले साउदी अरेबियालाई हतियार बेच्ने आफ्नो निर्णय सदर गरेका हुन्।
अमेरिकाबाट किनिएका हतियार साउदीले यमन युद्धमा प्रयोग गर्नसक्ने भन्दै कँग्रेसले ट्रम्पको हतियार बेच्ने योजना जायन नभएको बताएको थियो।
सांसदहरु ट्रम्पको विपक्षमा उभिएका थिए। तर अब अमेरिकले साउदीलाई हतियार बेच्न पाउने छ।
अमेरिकी सांसदहरुले यमनमा साउदी अरेबियाको भूमिकालाई लिएर प्रश्न गरिरहेका छन्। गत वर्ष साउदीका पत्रकार जमाल खसोग्जीको हत्या भएको विषयमा साउदी सरकार नै दोषी भएको विषयहरु बाहिरिएका छन्।
तर ट्रम्पले भने साउदी अरेबियाको खुलेर आलोचना गरेका छैनन्। बीबीसी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस