सोल -जापानी समानको आयातमा प्रतिवन्द लगाउन माग गर्दै दक्षिण कोरियाका व्यापारीहरु सडकमा उत्रेका छन्। कोरियाको राजधानी सोलमा हजारौं नागरिक विरोध र्यालीमा उत्रेका हुन्।
जापानले निर्यातमा नियन्त्रण गर्ने नीति गरेपछि कोरिया आयात हुने सबै सामानको विक्री बन्द गर्न नागरिकको माग छ। विद्युतीय सामाग्रीमा प्रयोग हुने रसायनलाई जापानले कोरिया पठाउन रोक लगाएको थियो।
आक्रोशित नागरिकले जापानका उत्पादित सामान उपभोग नगर्न र जापान भ्रमण आब्हान गरेका छन्। विरोध प्रर्दशनमा “हाम्रो सुपरमार्केटमा जापानिज समान बिक्रि हुदैन’ भन्ने प्ले कार्ड बोकेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस