सोल- बैबाहिक भिसामा दक्षिण कोरिया आएका बिदेशी महिलाहरुको पक्षमा नयाँ कानुन लागु भएको छ |
बिभिन्न देशबाट बिबाह गरेर आएका बिदेशी महिलाहरु माथी घरेलु हिँसा बढेपछि यहाँको सर्बोच्च अदालतले
सम्बन्ध बिच्छेद पछि पनि कोरियामै बस्न पाउने नयाँ कानुन बनाएको हो |
म्यारिज ब्युरोबाट आएका कतिपय बिदेशी महिलाहरु भाषा ,संस्कार संस्कृति नजानेको भन्दै घरेलु हिंसामा पर्दै आएका छन् |
केही दिन अघि मात्र एक कोरियन पुरुषले भियतनामी श्रीमतीलाई लगातार तीन घण्टा कुटपिट गरेको समाचार बाहिर आएको थियो |
यो घटना लगतै सर्बोच्च्च अदालतले बिदेशी श्रीमतीहरुलाई सम्बन्ध बिच्छेदपछि पनि कोरियामै बस्न सक्ने नियम पारित गरेको हो |
घटनालाई लिएर प्रधानमन्त्री ली नाक ओले भियतनामका सार्वजनिक सुरक्षा मन्त्रीसंग माफी मगेका थिए |
नयाँ नियम अनुसार सम्बन्धविच्छेद पछि बिदेशी श्रीमतीहरुले कोरियामै बस्नुको लागि केही सर्तहरु पुरा गर्नुपर्ने हुन्छ |
कोरियामै बस्नुलाई बिदेशी श्रीमतीहरुले सम्बन्धबिचेद हुनुमा श्रीमानकै दोष भएको प्रमाणित हुनुपर्ने छ |
श्रीमानको दोष बारे सम्बन्धित जिल्ला अदालतले प्रमाणित गरेको हुनुपर्ने छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस