सोल-दक्षिण कोरियामा महिलाको फोटो खिचेको आरोप लागे पछि एक जना टिभी पत्रकारले आफ्नो पदबाट राजिनामा दिएका छन् |
सोल ब्रोड्कस्टीङ्ग सिस्टम ( एसबीएस ) का सिनियर समाचार बाचक तथा कार्यक्रम प्रस्तोता किम सुङ्ग जुनले डिजिटल क्यामराले महिलाको नग्न भाग फोटो खिचेको आरोप लागेपछि आफ्नो पदबाट राजिनामा दिएका हुन् |
कोरियाली समाचार एजेन्सी योन्हपले जनाए अनुसार ५५ बर्षिय कीमले योङ्गदम्फ़ु रेल स्टेसनमा गतहप्ता राती ११:५५ मा एक जना महिलाको शरीरको आधा भाग फोटो खिचेका थिए |
पत्रकार कीमले आरोप झुटो भएको बताए पनि प्रहरीले उनको मोबाइलमा नग्न तस्बिर भेटाएको थियो |
कोरियाली कानुनमा व्यक्तिगत गोपनियताको नियम १४ अनुसार अनुमति बिना फोटो वा भिडियो खिचेमा ५ बर्षसम्म जेल १० लाख रुपैयाँ सम्मको जरिवाना हुने उल्लेख छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस