सोल- कोरियामा भवन भत्काउने क्रममा एकको मृत्यु भएको छ | सन् १९९६ मा बनाइएको भवन भत्काउने क्रममा कारमा सवार व्यक्तिको मृत्यु भएको हो |
सो दुर्घटनामा परेर अरु तीन जना घाइते भएका छन् |
दखिन सोलको शिन्सा स्टेशन नजिक रहेको उक्त पाँच तल्ले भवन हिजो दीउसो २:२० मा ढलेको थियो।
भवन ढल्दा भवनको टुक्रा छरिएर सडकमा गुडिरहेका तिन गाडीहरुलाई थिचेको थियो।
तिन गाडीमध्ये एक गाडीका दुइजनालाई स्थानीयबासीले घटनास्थलमा सामान्य चोटपटकसहित तुरुन्त उद्दार गरेका थिए। भने अर्को गाडीका चालक ‘ली’ र उसै गाडीका यात्रीलाई उद्दार गर्न चार घण्टा लागेको थियो। लीको ६:३५ मा उपचारको क्रममा मृत्यु भएको थियो।
दुर्घटनाको मुख्य कारण पत्ता लगाउन अनुसन्धान भईरहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस