एजेन्सी : अहिले संसारभर क्रोएसियाकी राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिकको चर्चा परिचर्चाले सामाजिक सञ्जाल तातेको छ । संसारभरका मानिसले उनको हरेक गतिविधिलाई पछ्याई रहेका छन् । झनै उनको युवा उमेरको सुन्दर बिकिनी तस्वीरले त धेरैको मन तानेको छ । र, धेरैलाई त पत्याउँनै गाह्रो हुन्छ की यस्ती बिकिनीवाली पनि कसरी राष्ट्रपति ? उनको बिकिनीवाला तस्वीर हेर्नेले जिब्रो टोक्दै यसै भन्ने गर्छन् तर, बिकिनी लाउँदैमा, समुन्द्री तटमा विभिन्न पोजका बिकिनीवाला तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्दैमा देश विकासका लागि खासै फरक पर्दैन भन्ने उदाहरण चरितार्थ बनाएकी छिन् राष्ट्रपति कोलिण्डाले ।
सकारात्मक सोच, दीर्घकालीन योजना र आम नागरिक र राष्ट्रप्रति बफादार भएर लाग्ने हो, भने बिकिनीवाली एक युवतीले पनि संसारलाई नै चकित हुने गरी देशको नाम उच्च स्थानमा पुर्याउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी छिन् ।कोलिण्डाले न्यू मेक्सिको लस एलामोसबाट स्नातकसम्मको अध्यायन पूरा गरेका कोलिण्डाले केहि समय फ्लोर वाशिंगटन विश्वविद्यालय फ्लोबाइटमा विज्ञको रुपमा काम गरिन् । उनको जन्म अप्रिल २९ तारिख १९६८ मा क्रोएसियाको रिजेका भन्ने स्थानमा भएको थियो । उनि बिकिनी लगाएर मात्र हैन उनको अन्य कामको कारणले पनि उतिकै चिनिन्छिन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस