सोल-दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने भएको छ |
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाए अनुसार उत्तर कोरियालाई विश्व खाध्य कार्यक्रम मार्फत उक्त चामल प्रदान गर्न लगिएको हो |
एकीकरण मन्त्री किम ऐअनले जनाए अनुसार दक्षिण कोरियाली सरकारले दुई महिनाभित्र ५० हजार टन चामल उत्तर कोरियालाई दिई सक्ने बताए |
यस अघि दक्षिण कोरियाले उत्तरलाई ८० लाख अमेरिकी डलर समेत डब्लुएएफपी र युनिसेफ मार्फत प्रदान गरेको थियो |
नगद सहयोग गरेको केहि हप्तामै दक्षिण कोरियाले चामल सहोग गर्ने घोषणा गरेको हो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस