सोल-दक्षिण कोरियाको उपभोक्ता मूल्य बढेको एक सरकारी प्रतिवेदनले देखाएको छ | यो बर्षको जुन महिनामा यहाको उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति (सीपीआई) गत वर्षको तुलनामा १ दशमलव ९ प्रतिशतले बढेको हो ।
गत महीना ताजा तरकारीको भाउमा १० दशमलव ६ प्रतिशतको वृद्धि भएको थियो भने ताजा फलफूलको भाउ पनि गत वर्षको तुलनामा २१ दशमलव ४ प्रतिशतले बढेको कोरियाको तथ्याङ्क कार्यालयले बताएको हो । ताजा फलफूलको भाउमा भएको वृद्घि झण्डै ६ वर्षकै उच्च हो ।
सरकारी तथ्यांक अनुसार तेलजन्य उत्पादनको भाउ २ दशमलव ८ प्रतिशतले बढेको थियो भने कृषिजन्य उत्पादनको भाउले ७ दशमलव ६ प्रतिशतको वृद्धि हासिल गरेको थियो ।
यसले प्रमुख मुद्रास्फीति बढ्न शून्य दशमलव ५९ प्रतिशतको योगदान दिएको बताइएको छ । त्यस्तै, ग्यास तथा डिजेलको भाउ पनि क्रमशः १ दशमलव ६ प्रतिशत र २ दशमलव २ प्रतिशतले बढेको थियो ।
कृषि तथा तेलजन्य उत्पादनको अस्थिर मूल्य समावेश नगरिएको कोर उपभोक्त मूल्य गत वर्षको तुलनामा १ दशमलव ४ प्रतिशतले बढेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस