सोल-दक्षिण कोरियाको राष्ट्रपाटीमा नेपाल प्रेमी उम्मेदवार बिजयी भएका छन् | १९ औं राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा लिबरल डेमोक्रेटिक पार्टीका मुन जे इन ४१.८ प्रतिशत मत ल्याएर बिजयी भएका हुन् | निर्वाचन आयोगले मुनलाई राती २.३७ बजे राष्ट्रपति पदमा विजय भएको औपचारिक घोषणा गरेको थियो | मुनले आजैदेखि कार्यभार सम्हाल्ने दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् |
उनका निकटम प्रतिद्वन्दी होङ जून-प्योले २४.३ प्रतिशत मत प्राप्त गरेका थिए |
नेपालप्रेमी मुनको बिजयसंगै त्यहाँ रहेका नेपाली समुदायले खुशी व्यक्त गरेका छन् | मुन केहि महिना अघि नेपाल आएर भुकम्पग्रस्त क्षेत्रको अवलोकन गरेर फर्केका थिए |
मानव अधिकारबादी अधिवक्ता मून उत्तर कोरियाली सन्तान भएकाले पनि उ संग कोरियासंग सम्बन्ध बढाउन चाहेका छन् | उनले आजै उच्च सैनिक अधिकारीसंग उत्तर कोरियासंगको सैनिक सुरक्षा बारे बुझेका छन् |
मुन सन् २०१२ मा भएको १८ औँ राष्ट्रपति निर्वाचनमा तात्कालीन सेनुरी पार्टीका पार्क गुन ह्ये संग पराजित भएका थिए | पार्क भ्रष्टाचारको आरोपमा दोषी पाइएपछि समयअगावै सो राष्ट्रपतीय निर्वाचन आयोजना गरिएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस