सोल-दक्षिण कोरियाली बहुराष्ट्रिय विद्युतीय उपकरण उत्पादक कम्पनी सामसुङका उपाध्यक्ष ली छे योङमाथि विपक्षीद्वारा माग गरिएको पक्राउ आदेश अदालतले अस्वीकार गरेको छ ।
घूस खाएको आरोपमा पक्राउ आदेश माग गरिएकोमा अदालतले उनीमाथि लागेको आरोपको पुष्टि गर्ने पर्याप्त कारण नभएको भन्दै पक्राउ आदेश अस्वीकार गरेको हो ।
दक्षिण कोरियाको सबैभन्दा उच्च प्रोफाइलको कम्पनी सामसुङको विक्री कोरियाको कुल गार्हस्थ्य उत्पादनको करीब २० प्रतिशतबराबर भएको बताइएको छ । एजेन्सी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस